Author: हाङयुग अज्ञात

असार १६, २०७८ 0

जातीय विभेदको जरा

By हाङयुग अज्ञात
शेयर गर्नुहोस्

वर्णव्यवस्थालाई हिन्दु धर्मसँग जोडेर हेर्नु हुँदैन । किनभने विश्वमा तेस्तो कुन धर्म छ जसले मान्छेहरूलाई विभेद गर्छ ? धर्मले आफ्नै अनुयायीहरूलाई कसरी विभेद गर्न सक्ला ? तर, हिन्दु धर्मको आडमा रहिरहेको वर्णव्यवस्था/जातप्रथालाई खारेज नगरुन्जेल जातीय विभेदले समयानुसार रूप फेर्दै तनाव दिइरहनेछ ।

जेष्ठ १८, २०७८ 0

रेडियो माइला

By हाङयुग अज्ञात
शेयर गर्नुहोस्

उसको हृदयको इनारभित्र कति दु:खहरू जूनको प्रतीक्षामा हुन्थे होलान् तर कहिले आएन उज्यालोको बाल्टी लिएर त्यो पूर्णिमाको रात । तर पनि रेडियो माइला हँसिमजाक गरिरहने, अरुलाई हँसाउने र आफू पनि हाँसिरहने । यता गाउँलेहरूले सोध्ने गर्थे- ‘हाउ जारी माइला ! अनि बुहारी चैँ कसरी भगाएर ल्याइस् त?’