Author: कपिल अन्जान

भदौ २६, २०७८ 2

म किन सम्झि रहन्छु तिमीलाई !

By कपिल अन्जान
शेयर गर्नुहोस्

यस्तो लाग्यो, उनी पनि एक राजकुमारी हुन् । जो हाम्रो टिममा जोडिएका बाँकी सदस्यहरूको मनमा बसेर गइन् । जिन्दगीमा कमै मात्र मानिस मनमा बस्न सक्छन् । उनी त्यसै मध्येको एक थिइन् । स्वयम्भु, पशुपतिनाथ, बौद्ध लगायतमा उनीसँगै यात्रा गर्दा उनी निकै रोमाञ्चितसँगै निकै खुसी देखिन्थिन् ।