Author: मुनराज शेर्मा

भदौ १३, २०७८ 0

‘इकोराइटर’ अमर नेम्बाङको सम्झना

By मुनराज शेर्मा
शेयर गर्नुहोस्

कविताको पान्थरे अस्तित्व र परिभाषा भन्दा बेगल फम्र्याट थियो उनीसँग । पश्चिमा कवि लेखकको दार्शनिकतामा आफूलाई खर्लप्पै निचोरेर चोबेका थिए । त्यो भावनात्मक मानवतावादी बौद्धिकताको तानमा लिम्बू संस्कृति, भुगोल, पर्यावरण र नेपाली समाजको रङ, बुट्टा र चेतना भरिएको कविता बुनेर नेपाली साहित्यलाई अर्पण गरे ।