Category: बुक च्याट

मंसिर २३, २०७६ 0

जे गरे नि सुख छैन ‘लेखककी स्वास्नी’लाई (युट्युब अडियोसहित)

By कला अनुरागी
शेयर गर्नुहोस्

ऊ चुरोट नखाइ एकमिनेट बस्न सक्दैन । म चुरोटको धुवाँ आयो भने एकमिनेट टिक्न सक्दिनँ । अन्तत: नजिक बस्नुभन्दा टाढा बस्नुले नै सम्बन्धमा माधुर्यता आउँदोर’छ । यसको मतलब यो होइन कि एकार्कामा प्रेम छैन । प्रेम त टाढाबस्दा झन् झ्यांगिदो रहेछ । किनभने कल्पनामा मलाई चुरोट गन्हाउँदैन । उपन्यासमा उसको पनि चरित्र केही मात्रामा मिसमास गरेको छु । तर उसले सोच्छ कि– ‘यो उपन्यासभरिको सप्पै मै हुँ ।’