Category: चिन्तन

मंसिर २१, २०७६ 0

धेरै पढ्नेको दिमाग खराब हुन्छ ! (भिडियोसहित)

By कला अनुरागी
शेयर गर्नुहोस्

अलि धेरै पढ्यो भने मान्छेको दिमाग खराब हुन्छ । बाबुरामजी देख्नुभएको छ नि कहाँ पुग्नुभयो ! बढी पढेर के, जान्ने भएर । अवसर आएको बेलामा बौद्धिक ज्ञान क्षमता भएको क्रान्ति, पार्टी, र सिद्धान्तप्रति प्रतिबद्ध मान्छेले लाखौंलाई प्रभाव पारेर जाने संघर्षमा पो भाग लिनुपर्छ त, यो सब छोडेर, यही महासंघ पनि छोडेर, हुटिट्याउँले स्वर्ग थाम्छु भनेर हुन्छ ? यो हुनी कुरा हो ? नहुनी–नहुनी कुरा ।

कार्तिक २७, २०७४ 0

अबको पाँच बर्षमा हतियार उठ्छ- विजयकान्त कर्ण

By कला अनुरागी
शेयर गर्नुहोस्

आज कसैलाई लाग्ला, अब त कसले हतियार उठाउँछ ? तर पाँच बर्षभित्र यो देशमा माओवादीको नाउँमा होस् या अर्कै कसैको नाउँमा, कसै न कसैले वर्गीय र जातीय अधिकारका लागि निश्चय नै हतियार उठाउँछ ।