Category: मेरी आमा

बैशाख २९, २०७८ 0

‘मेरी आमा- विश्वकै उत्कृष्ट आमा’- शशी श्रेष्ठ

By कला अनुरागी
शेयर गर्नुहोस्

कहिलेकाहीँ समाजमा आमा शब्दलाई नै कलंकित गर्ने ‘आमा’ पनि भेटिन्छन् । त्यसबेला म सन्तानका लागि कुनै पनि त्याग र बलिदान गर्न पछि नपर्ने मेरी आमा सम्झन्छु । आमाले हाम्रो लागि के गर्नुभयो होइन, के गर्नुभएन भनेर घोत्लिनुपर्ने हुन्छ । उहाँ विश्वकै उत्कृष्ट आमामध्येकी एक हुनुहुन्थ्यो भन्ने लाग्छ ।

बैशाख २८, २०७८ 1

‘हामीकहाँ मेरी आमाजस्तै मान्छेबारे लेख्ने चलन छैन’- श्यामल

By कला अनुरागी
शेयर गर्नुहोस्

आमाका धेरै सम्झना ताजै छन् । सबैको आमाको जस्तै सामान्य हो मेरी आमा पनि । तर उहाँ सामान्यभित्रको असामान्य आमा हो ।मलाई लाग्छ, मेरी आमा बीरेन्द्र, ज्ञानेन्द्र, देउवा, माधव नेपाल, प्रचण्डको आमाभन्दा धेरै फरक हुनुहुन्थ्यो ।

बैशाख २८, २०७८ 0

आमाले सधैँ सन्तानसँग हार्छिन्- पम्फा भुसाल

By कला अनुरागी
शेयर गर्नुहोस्

उहाँको सम्झनाशक्ति राम्रो छ । बाहिर गएको बेला पर्खेर बस्नुहुन्छ । युद्धकालमा रेडियो सुन्ने र टिभी हेर्ने बानी बसेको, अहिले पनि उस्तै छ ।
त्यसैले उहाँको कोठामा रेडियो वा टिभी खोलिदिएकै हुन्छौं । जानेबेला गएँ भनेर हिँड्दा खुशी हुनुहुन्छ । आफ्नो दिनभरी काम सकेर गयो, आमालाई देख्दा, आएँ है भनेर बोलाउँदा सम्पूर्ण तनाव दूर हुन्छ । आमा हुनुहुन्छ, र त घर छ ।