Category: पेन्टिङ्ग

मंसिर २४, २०७४ 0

एउटा प्वाँखको संसार, जहाँ आवाज छैन

By कला अनुरागी
शेयर गर्नुहोस्

बीचमा हरिले बिबाहको प्रस्ताव राखे इमेलमै । रश्मीलाई त्यतिबेला निकै दोधारमा परिन् । उनले एकमनले सोचिन्, ‘मान्छे त राम्रै छ । माया गर्छ होला । मलाई अघि बढाउन सजिलो होला ।’ तर अर्को मन पनि उत्तिकै सक्रिय थियो । त्यो मनले सोच्यो, ‘फेरि गाली गर्ने होला । नराम्रो व्यवहार गर्ने हो कि ?’