Tag: नेपाली राजनीति

जेष्ठ ३१, २०७८ 0

दिल्लीदेखि सैनिक ब्यारेकसम्म

By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

खाना खाइसक्नेबित्तिकै एक प्रहरी आएर मेरो आँखामा पट्टी बाँधे र हत्कडी लगाइदिए । लाग्यो– अब खराब दिन सुरु भयो । जीपमा राखियो, तर कहाँ लाने हुन् थाहा थिएन । तर त्यो अन्योल धेरैबेर रहेन । केहीबेरमा हेलिकोप्टर आयो र त्यसमा एक्लै राखेर मलाई काठमाडौँ पु-याइयो ।हेलीकप्टरबाट ओर्लिएपछि एक जना सैनिक अधिकारीले भने, ‘नमस्ते ! तपाईंलाई काठमाडौँमा स्वागत छ !’ त्यसपछि मलाई जीपमा राखियो ।

मंसिर २१, २०७६ 0

धेरै पढ्नेको दिमाग खराब हुन्छ ! (भिडियोसहित)

By कला अनुरागी
शेयर गर्नुहोस्

अलि धेरै पढ्यो भने मान्छेको दिमाग खराब हुन्छ । बाबुरामजी देख्नुभएको छ नि कहाँ पुग्नुभयो ! बढी पढेर के, जान्ने भएर । अवसर आएको बेलामा बौद्धिक ज्ञान क्षमता भएको क्रान्ति, पार्टी, र सिद्धान्तप्रति प्रतिबद्ध मान्छेले लाखौंलाई प्रभाव पारेर जाने संघर्षमा पो भाग लिनुपर्छ त, यो सब छोडेर, यही महासंघ पनि छोडेर, हुटिट्याउँले स्वर्ग थाम्छु भनेर हुन्छ ? यो हुनी कुरा हो ? नहुनी–नहुनी कुरा ।