चलचित्र निर्देशक मिन भाम नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका विस्तार गर्ने तयारीमा छन्। कांग्रेसको १५औँ महाधिवेशनमा उनले केन्द्रीय सहमहामन्त्री पदमा ‘पिछडिएको क्षेत्र’बाट उम्मेदवारी दिने तयारी गरेका छन्। उनी मुगुबाट[…]
भोजपुरको गाउँबाट रंगमञ्च हुँदै नेपाली चलचित्रको केन्द्रमा पुगेका दयाहाङ राईले नायकको परम्परागत छवि मात्रै बदलेनन्, साधारण मानिसका कथा पनि मूलधारमा ल्याए।